• मन्थली साकोसको २७ औं वार्षिकोत्सव/स्थापना दिवस आयोजना (२० माघ, २०८०)

  • रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका तथा मन्थली उपत्यका

  • मन्थली साकोस तथा तामाकोशी अस्पताल अवस्थित तामाकोशी सेवा समितिको स्वामित्व रहेको भवन

  • मन्थली सहकारीको कार्यालय तथा सदस्यहरु आर्थिक कारोवार गर्दे

  • विभिन्न क्लष्टर कार्यक्षेत्रमा संचालित २६ औं वार्षिक साधारण सभा (असोज २०–२७, २०८०)

  • २६ औं वार्षिक साधारण सभाको सु–अवसरमा उत्कृष्ट महिला तथा पुरुष बचतकर्ता सदस्यहरु सम्मानित

  • कार्यक्षेत्र अन्तर्गत विभिन्न विद्यालयहरुमा संचालित बाल वित्तिय साक्षरता कार्यक्रम तथा खुत्रुके बचत शुरुवात

  • कार्यक्षेत्र भित्रका अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्त्वकला प्रतियोगिता

  • नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुबीच सहकारी अन्तक्रिया कार्यशाला गोष्ठी

  • मन्थली साकोस कर्मचारी व्यवस्थापन टिम

रामेछाप जिल्लाको नक्शा

 

 

कार्यक्षेत्र रामेछाप जिल्लाका सबै पालिकाहरु

 

१. मन्थली नगरपालिका (सम्पुर्ण वडाहरु)
२. रामेछाप नगरपालिका (सम्पुर्ण वडाहरु)
३. उमाकुण्ड गाउँपालिका (सम्पुर्ण वडाहरु)
४. गोकुलगंगा गाउँपालिका (सम्पुर्ण वडाहरु)
५. लिखु तामाकोशी गाउँपालिका (सम्पुर्ण वडाहरु)
६. खाँडादेवी गाउँपालिका (सम्पुर्ण वडाहरु)
७. सुनापति गाउँपालिका (सम्पुर्ण वडाहरु)
८. दोरम्वा शैलुङ गाउँपालिका (सम्पुर्ण वडाहरु)